त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने  पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ । 

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं, फागुन २७ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आज नेपालले आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ । हेड टु हेडका […]

यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात !

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे ।यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए ।यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित...

त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक

काठमाण्डाै – नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ । आज साेमवार नेपालका कप्तान राेहित पाैडेल र यूएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरे । प्रतियाेगिताका लागि हङकङकाे टाेली नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा हुन लागेकाे प्रतियाेगिता भाेलि बुधवारदेखि शुरु हुँदैछ । पहिलाे खेलमा भाेलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दाेस्राे खेल कात्...

त्रिदेशीय टी–२० शृङ्खला - नेपालले पहिलाे खेलमा यूएईसँग खेल्ने

काठमाण्डाै – नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे तालिका सार्वजनिक भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार शृङ्खलाकाे तालिका सार्वजनिक गरेकाे हाे ।तालिकाअनुसार समूह चरणका खेल मूलापानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाकाे फाइनल खेल कात्तिक १० गते हुनेछ ।नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र ...

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि पाकिस्तानले जितेको छ । आज शुक्रवार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।  क्राइस्टचर्चमा जितका लागि पाएको एक सय ६४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा पाँच विकेट गुमाएर भेटायाे । पाकिस्तानका मोहम्मद नजावले नटआउट ३८ र मोहम्मद रिजवानले ३४ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए ।  यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको...

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।सोमबार कीर्तिपुरस्थित […]

त्रिदेशीय टी–२० सिरिजमा नेपाल च्याम्पियन

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

त्रिदेशीय टी–२० क्रिकेट अन्तर्गत मलेसियासँगको खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृँखलामा नेपालले  मलेसियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्ने छ भने  पराजित भएमा पपुवा न्युिगनी पीएनजी फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पीएनजी दोस्रो स्थानमा र मलेसिया ते...

नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा, करण ह्याट्रिक लिने पहिलाे नेपाली !

काठमाण्डाै – नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ । नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । यस्तै आजकाे खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० ...

त्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि विरनदिप सिंहले ८७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । नेदरल्याण्ड्सका आर्यन दत्त, बास दि लिडी र सेवस्तियान ब्राटले दुई/दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा दुई विकेट गुमाएर एक सय ९१ रन...