काठमाडौं (हाम्रो खेलकुद) – एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १० बजे श्रीलंकाको पि सारा ओभल मैदानमा हुनेछ । नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब टोलीब्लूमफिल्ड क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको थियो । तामिल युनियन श्रीलंकाको प्रथम श्रेणी घरेलु क्रिकेट […]
The post नेपालले आज तामिल युनियनविरुद्ध खेल्दै first appeared on Hamro Khelkud.
काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । केही समयअघि साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टिमकै सदस्य […]
The post नेपालले आज प्यालेस्टाइनसँग खेल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।
नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।
नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक/एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेट...
१८ मंसिर, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै […]
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बुधवार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
शृङ्खलाका लागि स्कटल्यान्ड पुगेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्कतालिकाको दोस्रो स्थानमा छ । नामिबिया पाँचाैँ स्थानमा छ ।
शृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल आउँदाे शनिवार नामिबिया र अन्तिम खेल आइ...
काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले आज पहिलो एकदिवसिय अभ्यास खेलमा ओन्टारियोसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा सुरुहुनेछ । ओन्टारियोको कप्तानी नेपालका पूर्व ओपनर नरेश बुढाऐर र नेपालको सन्दीप लामिछानेले गर्नेछन् । नेपाल क्यानाडामा सहज जितका साथ विजयी सुरुवात गर्न […]
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप छनोटमा नेपालले आज बलियो थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे युकेएम एसडी क्रिकेट ओभल बांगीमा सुरु हुनेछ । नेपाललाई शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्पकप खेल्न अंक गणीतिय झिनो आशा कायमै राख्न अविश्वसनिय फराकिलो […]
८ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो । खेल दुबई क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित […]
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने […]
The post नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.