नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि

काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो। पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। ३८ बलको […]

सम्बन्धित सामग्री

दीपेन्द्रले झारे पीएनजीको चौथो विकेट

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध चौथो सफलता मिलेको छ। दीपेन्द्र सिंह ऐरीले पीएनजीको चौथो विकेट झारेका हुन्। उनले पीएनजीका चार्ल्स अमिनीलाई १५ रनमा आउट गरे। दिपेन्द्रले यसअघि पीएनजीका दुई र करनले एक विकेट लिएका थिए। टस हारेर पहिले व्याटिङ गरेको नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य दिएको छ। […]

पीएनजीविरुद्ध नेपालको कसिलो बलिङ, दीपेन्द्रले २ र करनले १ विकेट लिए

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध तेस्रो सफलता मिलेको छ। नेपालका लागि करन केसीले एक र दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन्। करनले तेस्रो ओभरको पाँचौ बलमा पीएनजीका लेगा सियकालाई आउट गरेका हुन् भने दीपेन्द्रले पाँचौं ओभरको तेस्रो बलमा अस्साद भाला र चौथो बलमा टोनी उरालाई आउट […]

दीपेन्द्रको शानदार शतकको मद्दतमा नेपालले मलेसियालाई हरायो (तस्बिरहरु)

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८५ रनले हराएको हो। मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट शतक […]

मलेसियामाथि नेपालको फराकिलो जित

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट शतक प्रहार गरे। ५७ बलको सामना गरेका उनले १० चौका […]

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा

काठमाडौँ– नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक […]

करनले लिए सुरुमै पीएनजीका दुई विकेट

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध अहिले बलिङ गरिरहेको छ। नेपालका करन केसीले सुरुमै पीएनजीका दुई विकेट लिएका छन्। उनले पहिलो ओभरको चौथो बलमा लेगा सियका र तेस्रो ओभरको दोस्रो बलमा आसाद भालालाई आउट गरेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले पीएनजीलाई २०४ रनको विशाल […]

त्रिकोणात्मक टी–२० सिरिजः तस्बिरमा हेर्नुहोस् मलेसियाविरुद्ध नेपाल

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। ११५ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १३ ओभर ४ बलमा ४ […]

नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र […]

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको हो। मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए पनि अन्य कुनै पनि व्याटरले […]