मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ ।

सम्बन्धित सामग्री

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।  स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्...

मुलुकमा संघीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

२९ वैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा संघीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । स्वप्नबालिका प्रकाशनद्वारा शुक्रबार आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व. पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए । उपराष्ट्रपति […]

जसपा विभाजन : भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने

समावेशिता, समृद्धि, सुशासन, संघीयता र समाजवाद आधारित पार्टी बनाउने तयारी, कार्यकारिणी समितिलाई जिम्मा संसद्को पाँचौँ शक्ति जसपा राजनीतिक रूपमा विभाजित भएको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले नयाँ...

बागमतीको नीति कार्यक्रममा: समाजवाद र विज्ञान

नेपालमा समृद्धिको बहस वा शब्दको प्रयोग हुन थालेको लामो समय भएको छैन । विकासको स्थानमा समृद्धि शब्दको आम प्रयोग भएको गणतन्त्र आएपश्चात् मात्र हो । परन्तु, आजसम्म पनि सर्वसाधारण दुबिधामै भएको हुनुपर्छ, समृद्धि कुनै युवतीको नाम हो वा अरू केही ! विकासको स्थानमा समृद्धि शब्दको प्रयोग भएको हो भन्ने देश किन समृद्ध भएन त ? समृद्धि हासिल गर्न हामी कहाँ चुक्यौँ ? यो आजको ज्वलन्त प्रश्न हो । किनकि प्रश्न नै अग्रगतिको प्रस्थान विन्दु हो । मूलतः कारण विनाको परिणाम हुँदैन, चाहे त्यो राम्रो परिणाम होस् वा

स्थानीय तहको निर्वाचनका लागि माओवादीको अपिल

काठमाडौँ । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धि: आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह निर्वाचनको प्राथमिक एजेन्डा बनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे अपिल जारी गर्दै समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको पनि दाबी गरेको छ । ‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित आर्थिक सामाजिक […]

भ्यूटावरबाट चुनावी भ्यू : ओलीको आँखामा रुख, अरुको आङमा घाम !

आफू र आफ्ना परिवार, आफन्त, नातागोता सबै सुखी भैसके ! आफू बसेको आसपास समृद्धि छाइसक्यो । पार्टीको नाम र नारामा समाजवाद जोडेपछि समुदाय र समाजमा समेत समाजवाद आइसक्यो । मतलब सबै नागरिक सुखी भए, देश पुरै समृद्ध भयो । सुख र समृद्धिले दुनियाँ हराभरा भएको र समाजमा हरियाली छाएको फेदमा बसेर देखिंदैन । फेदबाट हेर्दा जताततै भुईंमान्छे मात्र देखिन्छन् । भुइमान्छेका गलित, दलित, दु:खी र निराश अनुहार र तिनको अनुहारमा छल्कने दुःखकष्ट मात्र देखिन्छ । भुईंमान्छेबाट आफूलाई माथि उठाएका मानिसले फेरि आफ्नै पुरानो अनुहार र ...

श्रम, भ्रम,र समाजवाद

प्रचण्ड वा अरू कुनै नेता एक/दुई दिन खेतबारीमा खेलिदिएर श्रमिक मजदूरले न्याय पाउने होइनन्, बाबुराम वा कुनै नेताले कुनै गरिबको भान्सामा खाना खाइदिएर उसको चूलोमा समृद्धि आउने पनि होइन।...

दलाल पुँजीवादले एमालेलाई लतार्न खोजिरहेको छ

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन । त्यसैले हामीले कार्यक्रम बनाऔं, उक्त कार्यक्रमलाई बोक्न सक्ने कस्तो […]

एमाले उपाध्यक्षमा मेरो उम्मेदवारी किन ?

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन । त्यसैले हामीले कार्यक्रम बनाऔं, उक्त कार्यक्रमलाई बोक्न सक्ने कस्तो संगठनात्मक सिद्धान्त […]

गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छः ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएकी छन् । उनले भनिन्, ‘समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।’ संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको […]