दलाल पुँजीवादले एमालेलाई लतार्न खोजिरहेको छ

यदि कार्यक्रम भएन भने आज समृद्धि र समाजवाद जसलाई नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भनेको थियो । त्यो कार्यक्रम भएन भने कार्यदिशाले मात्र केही गर्दैन । मैले पटकपटक भन्दै आएको छु- कार्यदिशा भनेको रेखांकन हो, कार्यदिशा भनेको डीपीआर हो । डीपीआरबिनाको रेखांकनले काम गर्दैन । त्यसैले हामीले कार्यक्रम बनाऔं, उक्त कार्यक्रमलाई बोक्न सक्ने कस्तो […]