काठमाडौँ । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धि: आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह निर्वाचनको प्राथमिक एजेन्डा बनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे अपिल जारी गर्दै समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको पनि दाबी गरेको छ । ‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित आर्थिक सामाजिक […]