झापाभरिको जनमत वाम पक्षीय छ : अग्नि खरेल

झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट राप्रपाको सहयोगमा अग्नि खरेल प्रतिनिधि सभाको उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदावर हुन् ।तर यो क्षेत्र लामो समयदेखि कम्युनिस्ट आन्दोलनको प्रभाव क्षेत्र भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् खरेल । प्रस्तुत छ खरेलसँग रोहित दाहालले गरेको कुराकानी :–प्रचार प्रसार कस्तो चलिरहेको छ ?देखिरहनु भएको छ, तीव्र रूपमा चलिरहेको छ । अब

सम्बन्धित सामग्री

झापा १ मा विश्वप्रकाश दोब्बर मतले अघि, पछ्याउँदै अग्नि खरेल

काठमाडौं : झापा क्षेत्र १ मा प्रारम्भिक मतगणनाअनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायम गरेका छन्। ४०० मत गन्दा शर्माले २१७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल १०३ मतमात्रै प्राप्त गरेका छन्।

अनुभवी शर्मासँग भिड्दै पाका खरेल

झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन्।...

अग्नि खरेल झापा-१ जाँदा विश्वप्रकाशलाई कति सहज ?

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमहान्यायाधिवक्ता तथा कानुनमन्त्री अग्नि खरेल प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । झापा-२ मा सिफारिस भएका उनलाई क्षेत्र परिवर्तन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट दुई नेतालाई व्यवस्थापन गर्नका लागि उनलाई क्षेत्र परिवर्तन गरिएको छ । झापा-२ मा स्थायी कमिटी सदस्य देवराज घिमिरलाई […]

झापा १ मा अग्नि खरेल र विश्वप्रकाश शर्माबिच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ । प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष केपी शर्मा […]

झापा २ : एमालेमा मारामार, कांग्रेसभित्र भागाभाग

२९ भदौ, बिर्तामोड (झापा) । नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय देवराज घिमिरे र अग्नि खरेल दुबै काठमाडौंमा छन् । पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दुई नेताको नाम सिफारिस गरेपछि सिंगो झापा २ को चासो पार्टी नेतृत्वबाट टिकट कसले ल्याउँछ भन्नेमा छ । अरु त अरु एमालेसँग प्रतिस्पर्धा गर्ने मुख्य दाबेदार नेपाली कांग्रेस समेत […]

जातीय विभेदविरुद्ध कानुनले मात्र पुगेन, व्यवहार बदल्नुपर्छः अग्नि खरेल

झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलले मानिसको मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेद उन्मुलन कठिन भएको बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित एमाले सम्बद्ध नेपाली उत्पीडित जातीय मुक्ति समाजको ९ औं झापा जिल्ला सम्मेलनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य खरेलले सबभन्दा पहिला सबै मान्छे हौं भन्ने मानसकिताको विकास […]

स्थानीय तहको चुनाव सार्न मिल्दैन : अग्नि खरेल

११ माघ, झापा । नेकपा एमाले स्थायी समिति सदस्य अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । मंगलबार झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान उल्लंघन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए । उनले भने, ‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न […]

राष्ट्रपतिले अध्यादेश जारी गर्नु हुन्न : अग्नि खरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने जनाएको छ । नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नि खरेलले दल विभाजन गर्ने यस अघि अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपति माथि प्रश्न उठाउने काम भएको स्मरण गराउँदै अव राष्ट्रपतिले त्यही कामलाई दोहो¥याउन नमिल्ने तर्क गरेका हुन् । मङ्गलवार अपराह्न न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अध्यादेश आउँदा राष्ट्रपतिले लुरुलुरु त