काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमहान्यायाधिवक्ता तथा कानुनमन्त्री अग्नि खरेल प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । झापा-२ मा सिफारिस भएका उनलाई क्षेत्र परिवर्तन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट दुई नेतालाई व्यवस्थापन गर्नका लागि उनलाई क्षेत्र परिवर्तन गरिएको छ । झापा-२ मा स्थायी कमिटी सदस्य देवराज घिमिरलाई […]