झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलले मानिसको मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेद उन्मुलन कठिन भएको बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित एमाले सम्बद्ध नेपाली उत्पीडित जातीय मुक्ति समाजको ९ औं झापा जिल्ला सम्मेलनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य खरेलले सबभन्दा पहिला सबै मान्छे हौं भन्ने मानसकिताको विकास […]