११ माघ, झापा । नेकपा एमाले स्थायी समिति सदस्य अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । मंगलबार झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान उल्लंघन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए । उनले भने, ‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न […]