झापा १ मा अग्नि खरेल र विश्वप्रकाश शर्माबिच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ । प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष केपी शर्मा […]

सम्बन्धित सामग्री

सबै भ्रम तोडेर समग्र झापामा शानदार परिणाम ल्याउँछौँ : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसअघि दुईपटक निर्वाचनमा पराजय बेहोरेका शर्मासँगको प्रतिस्पर्धामा छन्, एमालेका नेता अग्नि खरेल । प्रस्तुत छ, चुनावी माहौलबारे शर्मासँग रातोपाटीका लागी रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश:चुनाव प्रचार कस्तो चलिरहेको छ ?एकदम उत्साह छ । परिणाम आउने ढंगले हामी अघि बढिरहेका छौँ ।तपाईंको जितको आधारहरू के छन् ?राष्ट्रिय राजनीतिमा जे मुद्दा हामीले बोकेका छौँ, स्थानीय विषय र भावनालाई पनि त्यह

झापा १  : शर्मा–खरेल कडा टक्कर

दमक : झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ।चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन्। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका

झापा-१ मा दुई  ‘हेवीवेट’ बीचको  प्रतिस्पर्धा

झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ । चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बने

झापा १ काे राजनीतिक जाेड–घटाउ

झापा – आउँदो मङ्सिर ४ गते हुने आम चुनावमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नम्बर १ लाई हेरिएको छ । झापा–१ मा तेस्रो पटक उम्मेदवार हुन लाग्नु भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानुन ज्ञाताको छवि बनाउनु भएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता–प्रतिकूलताको लेखाजोखा र जोड–घटाउको हिसाबकिताब हुन थालेको छ ।  अग्नि खरेल झापाली नेतामोर्चाको राजनीति, जनवर्गीय सङ्गठनको राजनीति, पेसागत सङ्घ–सङ्गठनको राजनीतिको पृष्ठभूमि हुँदै ‘राजनीति जनताको सेवा हो&rs...

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल […]