२० असोज, काठमाडौं । तेल निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र यसका सहयोगीहरू (ओपेक प्लस) ले मूल्य बढाउन कच्चा तेलको उत्पादनमा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ । यो कदमले संघर्षरत विश्व अर्थतन्त्रलाई अर्को झट्का लाग्नेछ । कोभिड–१९ महामारी सुरु भएयता रसिया र साउदी जस्ता देश संलग्न ओपेक गठबन्धनको मुख्यालय भियनामा बसेको ऊर्जामन्त्रीहरूको पहिलो […]