साउदीले बढायो तेलको मूल्य

एजेन्सी। साउदी अरबले एसियन मुलुकका लागि तेलको मूल्य बढाएको छ। साउदीले कयौं ग्राहक देशका लागि कच्चा तेलको मूल्य बढाएको हो। यतिबेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० रुपैयाँ पुगेको छ। यसमा सिपमेन्ट चार्ज १० सेन्टदेखि १.९० डलर हुने बताइएको छ।

सम्बन्धित सामग्री

प्यालेस्टाइन—इजरायल द्वन्द्वको बीचमा टर्कीले डिजेलको मूल्य बढायो

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बीच टर्कीले डिजेलको मूल्य बढाएको छ।अक्टोबर ७ मा डिजेलको मूल्य २.९२ टर्किस लिरा (०.१० अमेरिकी डलर) ले घटाएको टर्की सरकारले यस पटक २.२३ (०.०८ डलर) ले मूल्य बढाएको हो। वृद्धिपछि टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलमा एक लिटर डिजेल इन्धनको लागत ३९.६१ लिरा (१.४२ डलर) छ। पेट्रोलको मूल्य प्रतिलिटर ३३.६४ लिरा (१.२१ डलर) रहेको छ।आगामी वर्षहरुमा तेलको मूल्य झनै बढ्नसक्ने बताइएको छ।

जनतालाई मूल्यवृद्धिको भारी, आयल निगमलाई नाफाको भकारी

डेढ वर्षअघि रुस–युक्रेन युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९ डलरसम्म पुग्यो । त्यसबेला नेपालमा डिजेलको मूल्य ९१ बाट १९१ रुपैयाँ प्रतिलिटर पुर्‍याइयो । अहिले कच्चा तेल पुरानै तहमा झरेको छ । तर, आयल निगमले डिजेलको मूल्य ४१ रुपैयाँ मात्रै घटाएर १५० रुपैयाँ कायम गरेको छ ।

कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।  त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ ।

साउदी अरबले बढायो एशियाका लागि कच्चा तेलको मूल्य

साउन २१, रियाद (साउदी अरब) । शीर्ष तेल निर्यातकर्ता साउदी अरबले एशियाको लागि सेप्टेम्बर डेलिभरीको खबर लाइट क्रुडको आधिकारिक मूल्य बढाएर प्रतिब्यारेल ३ डलरमा पुर्‍याएको छ ।  यो एशियाका लागि ओमान/दुबईले तय गरेको औसत मूल्य भन्दा धेरै हो । मूल्य वृद्धिबारे सरकारी तेल कम्पनी अराम्कोले एक विज्ञप्ति जारी गर्दै बुधवार बताएको हो ।  उत्तरपश्चिम यूरोपलाई सेप्टेम्बर डेलिभरीको अरब लाइट ओएसपीको मूल्य भने छूट दिएर प्रतिब्यारेल १ डलर ७ सेन्ट कायम गरिएको छ । एजेन्सी

नेपालमा तेलको मूल्य बढाउन भारतको चासो

भारतमा भन्दा नेपालमा पेट्रोल ३५ र डिजेल ४१ रुपैयाँ सस्तो भएपछि तस्करी बढेको भन्दै भारतीय आयल  कर्पोरेसनले मूल्य बढाउन अप्रत्यक्ष दबाब दिन थालेको छ, आयल निगमले महिना दिनमा तीनपटक बढायो...

आयल निगमले पेट्रोल र डिजलको मूल्य बढायो, काठमाडौंमा अब पेट्रोल १ सय ११ रुपैयाँ

काठमाडौं। नेपाल आयल निगमले  पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको दाबी गर्दै