आठ महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासीका विपिन जोशीका परिवार बिहानैदेखि प्रतिक्षामा थियो । वरिपरि सुरक्षाकर्मीदेखि आफन्तहरू घरमा आउँदै थिए । जब साँझ पर्दै गयो । नेपालका लागि इजरायली राजदूत खनान गोडेर र सेडट नेगेव विश्वविद्यालयका अध्यक्ष हैम सेक्ड आँगनमा पुगे । विपिनका बुवा महानन्द जोशीले दुवैलाई स्वागत गरेर र गोडेरलाई आँगालो हाल्दै रोए ।
काठमाडौँ : गत असोजमा इजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग नेपालका लागि इजरायली राजदूत हनान गोदरले भेटघाट गरेका छन्।नेपालका लागि इजराइली राजदूत गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गरेका हुन्। इजरायलमा मारिएका धनुषाको लक्ष्मीनियाँ गाँउपालिका-४ सपहीका २२ वर्षीय साहको घर पुगेका राजदूत गोदरले साहको परिवारको पीडा र रोदन देखेर आफूले पनि मन सम्हाल्न नसकेको बताए। उनले परिवारजनसँग आफूलाई सम्हाल्न आग्रह गरे। साहको
काठमाडौं । विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे । लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर […]
इजरायली नागरिकसरह बिमा सुविधा दिने
नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका आफन्तलाई भेटेका छन् । उनले इजरायलमा ज्यान गुमाएका कैलाली जोशीपुर गाउँपालिका– ५ का आशिष...
काठमाडौं । विश्व भ्रमण गरेर वर्षौँ बिताएपछि जापानी यात्री दाइसुके काजियामा अन्ततः एउटा गेष्ट हाउस खोल्ने आफ्नो लामो समयदेखिको सपना पूरा गर्न आफ्नो घर फर्किन तयार थिए । सन् २०११ मा काजियामा स्वेदश फर्किए । उनीसँग आफ्नी इजरायली जीवनसाथी हिला पनि थिइन् । हिला र काजियामाबीच नेपालमा भेट भएको थियो । उनीहरु आफ्नो भविष्यको योजना […]