काठमाडौं । विश्व भ्रमण गरेर वर्षौँ बिताएपछि जापानी यात्री दाइसुके काजियामा अन्ततः एउटा गेष्ट हाउस खोल्ने आफ्नो लामो समयदेखिको सपना पूरा गर्न आफ्नो घर फर्किन तयार थिए । सन् २०११ मा काजियामा स्वेदश फर्किए । उनीसँग आफ्नी इजरायली जीवनसाथी हिला पनि थिइन् । हिला र काजियामाबीच नेपालमा भेट भएको थियो । उनीहरु आफ्नो भविष्यको योजना […]