इजरायलका राजदूतले भेटे हमासबाट मारिएकाको परिवार

काठमाडौँ : गत असोजमा इजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग नेपालका लागि इजरायली राजदूत हनान गोदरले भेटघाट गरेका छन्।नेपालका लागि इजराइली राजदूत गोदरले आनन्द साहको परिवारसँग सोमवार भेटघाट गरेका हुन्। इजरायलमा मारिएका धनुषाको लक्ष्मीनियाँ गाँउपालिका-४ सपहीका २२ वर्षीय साहको घर पुगेका राजदूत गोदरले साहको परिवारको पीडा र रोदन देखेर आफूले पनि मन सम्हाल्न नसकेको बताए। उनले परिवारजनसँग आफूलाई सम्हाल्न आग्रह गरे। साहको

सम्बन्धित सामग्री

अमेरिका-मेक्सिको सीमामा छुट्टिएका दुई सय परिवारको पुनर्मिलन

अमेरिका-मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए। विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे।

इलाममा प्रधानमन्त्रीले भेटे बाढीपहिरोबाट मृतकको परिवार

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आइतबार इलाम पुगेका छन् । उनले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित सुदूरपश्चित क्षेत्रको भ्रमण गरेका थिए, आइतबार भने उनी पूर्वतर्फ गएका हुन् । आइतबार प्रदेश […]

३३ वर्ष पहिले भारतमा बेपत्ता लाकुनले परिवार भेटे

काठमाडौं : कामको शिलशिलामा ३३ वर्ष पहिले भारत गएका कैलालीका एक जनाको पारिवारीक पुनर्मिलन भएको छ।कामको शिलशिलामा भारतको सिम्ला गएदेखि बेपत्ता रहेका जानकी गाउँपालिका–७ टिकलीगढ घर भएका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारूको ३३ वर्षपछि परिवारसँग भेट भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार डगौरा भारतको विहारमा फेला परेको र उनले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको बताए पछि प्रहरीको समन्वयमा उनलाई कैलाली पुर्‍याइएको हो।गृह मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरी उद्द

जब डण्डराजले ३५ वर्षपछि आफ्नै घरको आँगन टेके

काठमाडौं : हराएको खुशी पाउनु चानचुने कुरा होइन्। त्यसमाथि आशा मारिसकेको व्यक्ति पुन: सम्पर्कमा आयो भनेत्यो भन्दा खुशीको क्षण अर्को के हुन् सक्छ?नेपालमा अझै कति व्यक्ति घर र परिवारसँग बेखबर छन्। सन्तान आउने आशामा बाबुआमा कुरेर बसेका छन्। परिवारसँग बेखवर बेपत्ता व्यक्ति परिवार भेट्ने आशामा छन्।खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका-७ चिउरीडाँडाका डण्डराज खनालले  ३५ वर्षपछि आफूलाई जन्मदिने बुबाआमा भेटे। दाजुभाइ भेटे। आफ्नो गाउँ टेके।बुधबार भेट्दा उनी हिन्दी लवजमा भन्

कलात्मक माटो प्रेममा परिवार

माटोबाट के–के बन्छ ? सजिलो उत्तर मूर्ति भन्नेलाई चकित पार्ने शिल्प हेर्नुपरे कलाप्रेमी गोपाल श्रेष्ठ र उनको परिवारलाई भेटे हुन्छ । बबरमहलको सिद्धार्थ आर्ट ग्यालरीमा यतिबेला श्रेष्ठ, श्रीमती यमुना र छोरा शुशांकका माटोबाट सिर्जित (सेरामिक) कौशल प्रदर्शनीमा छ । ‘ह्वेर द वाइल्ड थिङस आर’ शीर्षकमा भइरहेको प्रदर्शनीमा राखिएका वस्तुका बिछट्ट कारिगरी नजिकबाट हेर्न सकिन्छ ।

अध्यक्ष दाहालले भेटे मन्त्री अधिकारीका परिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेका छन्।

'सन्दिप श्रेष्ठ' ले जब आफू सन्दिप कुमाल भएको थाहा पाए : ७ वर्षपछि भेटे बाबुआमा

विकास डाँगी- दाङ : अभिभावक खोज्दै गत बुधबार दाङ आएका सन्दिप कुमालले हराएको ७ वर्षपछि परिवार भेट्टाएका छन्। सिन्धुपाल्चोकबाट दाङ आइपुगेका सन्दिपले शनिवार आफ्ना बुवा, आमा, दाइ र दिदीसँग भेटे। शनिवार अनेरास्ववियु दाङले एक कार्यक्रम गरी सागरलाई परिवारको जिम्मा लगाएको अनेरास्ववियु दाङका अध्यक्ष वीरवल खड्काले बताए। दा...