नेपाल आइपुगेका विश्वचर्चित भ्लगर नास डेलीले लुम्बिनीमा भेटे बौद्ध गुरु

काठमाडौं । विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे । लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर […]

सम्बन्धित सामग्री

अध्यात्मिक यात्रामा लागेका भ्लगर ‘नास डेली’ नेपाल आइ भेटे बौद्ध धर्मका गुरु

काठमाडौं । ‘नास डेली’ का चर्चित भ्लगर नुसेर यासिन नेपाल आएर बौद्ध जन्मेको देशका रूपमा नेपाललाई चिनाउँदै छन् । गत शनिबार नेपाल आएका नुसेर यासिनले बौद्ध जन्मेको देशका रूपमा नेपालाई चिनाउँदै सामाजिक सञ्जालमा भिडियो तथा फोटोहरू शेयर गरेका हुन् । नास डेलीका भ्लगर नुसेरले आइतबार देखि आफ्नो ’इन्स्टाग्राम’ स्टोरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि लुम्बिनीमा बौद्ध […]

अमेरिकाका परराष्ट्रमन्त्रीले भारतमा भेटे दलाई लामाका प्रतिनिधि, चीनलाई सन्देश

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारतको दिल्लीमा बुधवार दलाई लामाका एक प्रतिनिधिलाई भेटेको मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।  ‘परराष्ट्रमन्त्री ब्लिन्केनले नयाँ दिल्लीमा आज बिहान दलाई लामाका प्रतिनिधि न्गोदुप दोङचुङसँग छोटो भेटघाट गर्नुभएको छ,’ ती अधिकारीले बताए ।  चीनबाट ६ दशकअघि भागेर भारतको शरणमा आएका दलाई लामालाई चीनले पृथक्तावादी मान्ने गरेको छ । दलाई लामाले चाहिँ आफू पृथक्तावादी नभएको र तिब्बतको ठोस स्वायत्तता तथा तिब्बती बौद्ध संस्कृतिको जगेर्ना गर्ने उद्देश्य मात्र रहेको ...