काठमाडौँ- अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । दाइसुके वाकाबायाशी, भद्र शर्मा र क्लेरी फुको बाइलाइनमा प्रकाशित खोजमूलक समाचार सामग्रीमा भएको चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको जनाइएको छ । यस विमानस्थललाई चिनियाँ पक्षको जित र […]