‘गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन’

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ–चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त...

सम्बन्धित सामग्री

भारतीय राजदूतको दाबी : गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन

२९ असार,काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमाआयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् । कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने […]

गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत

काठमाडौंँ - भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरेको औपचारिक भेटवार्तामा यस्तो जानकारी दिएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले भारत स...