को हुन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसन ?

अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्पसनलाई प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्पसनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ।...

सम्बन्धित सामग्री

परिवारसहित सगरमाथा क्षेत्र पुगे नेपालका लागि अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जालमार्फत राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर

उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत थम्पसबीच भेट

काठमाडौं : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार  तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई  नेपालका लागि अमेरिकी राजदूत डिएन थम्पसले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन थम्पसन मन्त्रालय आएका हुन्।परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा भएको उक्त भेटमा थम्पसनले नेपाल (अमेरिका औपचारिक सम्बन्धले ७५ वर्ष पूरा गरेको स्मरण गर्दै नेपालको विकासका लागि अमेरिकाले आफ्नोतर्फबाट  सहयोगलाई निरन्तरता दिने प्रतिबद्द्ता  जनाए।माओवादी केन्द्रका

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले यसरी मनाए कुकुर तिहार

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन र उनको परिवारले पनि कुकुर तिहार मनाएको छ । उनीहरु कुकुर तिहारको उत्सवमा सामेल भएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । उनीहरुले पारिवारिक कुकुर बोगीलाई कुकुर तिहारको अवसरमा मीठा परिकार र माला लगाइदिएका छन् । राजदूत थम्प्सन, उनकी पत्नी जेन र पारिवारिक कुकुर बोगी अक्टोबरको दोश्रो साता नेपाल आएका […]

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको थम्प्सनले एक वक्तब्यमार्फत जनाएका छन् । उनले भनेका छन् -‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा […]

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, ४ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज (शुक्रबार) र।ष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदूत थम्प्सनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । दूतावासले आफ्नो फेशबुक पेजमार्फत राजदूत थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाएको तस्विर सार्वजनिक गरेको छ। पेजमा राजदूत थम्म्पसनको पनि भनाई उल्लेख […]

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले गरे सपथग्रहण

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले सपथग्रहण गरेका छन् । टम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको थियो । अब उनी राजदूतका रुपमा नेपाल आउने भएका छन् । जुलाईको तेश्रो साता नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको थियो । टम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएको थियो […]

नेपालका लागि अमेरिकी राजदूत बेरीको जिम्मेवारी फेरियो, नामिबियाका लागि सिफारिस

काठमाडौँ – नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन्। गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए। अमेरिकी राजदूत बेरीलाई प्रतिस्थापन गर्ने नवनियुक्त अमेरिकी राजदूत थम्पसनसंग अमेरिकी कूटनीति सेवामा २५ वर्षभन्दा लामो अनुभव छ। थम्पसनले यसअघि अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीको अलावा मलेसियाका लागि […]

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

१३ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट […]

यस्ता छन् नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत थम्पसन

काठमाडौँ– अमेरिकाले वर्तमान अमेरिकी राजदूत र्‍यान्डी बेरीपछि उच्च तहका अमेरिकी कुटनीतिज्ञलाई नेपालमा राजदूतको रुपमा पठाउन लागेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि राजदूतमा प्रस्ताव गरेको नयाँ अमेरिकी राजदूत थम्पसन उच्च तहका अनुभवी कुटनीतिज्ञ हुन्। दक्षिण एसियाका प्राय सबै देशको अनुभव समालेका थम्पसनलाई नेपालको लागि राजदूत नियुक्त गरिएसँगै अमेरिकाले नेपाललाई दिएको महत्वको रुपमा हेरिएको छ। […]

नेपालका नेतालाई कुनै धम्की दिएका छैनौं : अमेरिकी राजदूत

अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सवालमा नेपालका नेताहरूलाई कुनै पनि खालको धम्की नदिएको प्रतिक्रिया दिएको छ। अमेरिकी राजदूत र्या‍न्डी बेरीले सोमबार केही पत्रकारसँग कुराकानी गर्दै आफूहरूले धम्की दिएको भनी आएको विषय पूर्णरूपमा गलत भएको बताए। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए। त्यस क्रममा उनले नेपाली नेताहरूलाई सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको र गैरकूटनीतिक ढंगले...