काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रका असहमतिलाई सार्वजनिक बहस बनाउनु उचित नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “लोकतान्त्रिक पार्टीभित्र आआफ्ना विचार राख्ने छुट छ । पार्टीभित्र न्याय हुनुपर्छ भन्ने चाहना पनि जायज हो । अल्पमत र […]