मन्त्री हटाउने र बनाउने खेलले जसपा फुटको संघारमा

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् । अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने तयारीमा केही सांसद लागिसकेका छन् । अध्यक्ष उपेन्द्र यादवमाथि बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन दबाब छ […]