'सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु'

कुनै पनि कार्यको बस्तु तह कुनै पनि अस्तित्व छैन । यस्तो तत्त्वपूर्वक विचार गरेर जब कुनै कर्तव्य गर्दै सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु । शरीर भावमा स्थित योगीहरूका लागि कर्म र अकर्म रुपी बन्धनकारी भाव हुन्छ तर संयोग र वियोगको प्रवृत्ति हरूलाई छोडेर सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु ।

सम्बन्धित सामग्री

सरकारले विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।...

‘विश्वले विद्यमान ऊर्जा प्रणालीलाई तत्काल अन्त्य गर्न नसक्ने’

रियाद, २१ असोज । दुबईमा हुन लागेको कोप २८ जलवायु वार्ताका लागि प्रमुख सुल्तान अल जाबेरले जलवायु लक्ष्य प्राप्तिका लागि विद्यमान ऊर्जा पूर्वाधारलाई हतारमा भत्काउने ‘कल्पना’ त्याग्न सरकारहरूलाई आइतबार आह्वान गरेका छन् । उनले भने, “भोलिको नयाँ प्रणाली निर्माण गर्नुअघि हामी आजको ऊर्जा प्रणालीलाई भत्काउन गर्न सक्दैनौं । यो व्यावहारिक वा सम्भव छैन,” जाबेरले साउदी […]

समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार अझै कायम छ :  मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार कायम रहेकाले यसलाई चिर्ने कार्यमा सहयोग गर्न सरोकारवालाई आग्रह गरेकी छन् । अन्तर्रािष्ट्रय महिला दिवशको अवसरमा शुभकामना...

संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानुन परिमार्जन गर्नुपर्ने सुझाव

काठमाडौँ– सांसद्हरुले संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सिंहदरबारमा आज बसेको संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिको बैठकमा संसदीय सुनवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको विधेयकका बारेमा भएको छलफलका क्रममा उनीहरूले समितिलाई गतिशील र प्रभावकारी बनाउन विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने […]

राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै आयोगले भन्यो– दण्डहीनताको अवस्था अझै विद्यमान

राष्ट्रिय मानवअधिकार आयोगले देशमा दण्डहीनताको अवस्था अझै विद्यमान रहेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले दण्डहीनताको अवस्था कायमै रहेको औँल्याएको हो ।  सिफारिस कार्यान्वयनमा प्रगति नहुनु, सरकारबाट...

देशको विद्यमान समस्या समाधान कांग्रेसले गर्न सक्छ : निधी

धनुषा- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताएका छन् । निधीले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताए । कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा बुधबार जनकपुरधाममा उपसभापति निधीले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले […]

‘पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्छ’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयमा बुधबार बसेको ०७८।७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन्। पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री शर्माले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प […]

‘राष्ट्रिय गौरवका आयोजना अघि बढाउन विद्यमान ऐन नै जटिल’

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको दाबी गरेको छ ।वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिका साथ अघि बढाउन विद्यमान ऐनले समस्या खडा गरेको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढन ढिलाइ गर्न नहुने बताएका छन् । मंगलबार संघीय संसद् राष्ट्रिय […]