संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानुन परिमार्जन गर्नुपर्ने सुझाव

काठमाडौँ– सांसद्हरुले संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सिंहदरबारमा आज बसेको संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिको बैठकमा संसदीय सुनवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको विधेयकका बारेमा भएको छलफलका क्रममा उनीहरूले समितिलाई गतिशील र प्रभावकारी बनाउन विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने […]