‘राष्ट्रिय गौरवका आयोजना अघि बढाउन विद्यमान ऐन नै जटिल’

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको दाबी गरेको छ ।वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिका साथ अघि बढाउन विद्यमान ऐनले समस्या खडा गरेको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढन ढिलाइ गर्न नहुने बताएका छन् । मंगलबार संघीय संसद् राष्ट्रिय […]