काठमाडौं : दुई घोडाहरु अघिपछि लाग्दै थिए। सेतो कपडा पहरिएका व्यक्तिहरु हातमा कलश बोक्दै आए। नक्साल भगवतीबाट नाग पोखरी पुग्न लाग्दै केही स्थानीय भेला भए। गाडीहरु रोके र बाटोको बीचमा माटोका भाँडाहरु फुटाउन लागे। हातमा कलश बोकेकाहरु त्यही भाँडा फुटाएको ठाउँबाट हिँड्दै रानीपोखरी पुगे। त्याँ गुरुजुको पल्टनले उनीहरुलाई बढाँई गर्यो।…