काठमाडौं । चलचित्र ‘चिसो मान्छे’लाई ‘वर्ड अफ माउथ’ले सहयोग गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शकको सकारात्मक प्रतिक्रिया आउँदा त्यसको असर हलमा देखिएको छ ।
चलचित्र निर्माण पक्ष तथा वितरकका अनुसार शुक्रबार बिहानको शो मा ५० देखि ५५ प्रतिशत अकुपेन्सी रहेको चलचित्रको दिउँसो र साँझको शोमा ८० दखि ९०...