२८ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका हुन् । जेठ ३२ गते सम्भव नभए असार १ गते नै अध्यादेशबाट बजेट ल्याउने उनको तयारी छ । मुख्यमन्त्रीले अध्यादेशबाट बजेट […]