अध्यादेशबाट आउने बजेटमा सरकारलाई चौतर्फी खबरदारी

१३ जेठ, काठमाडौं । सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख निर्वाचन […]

सम्बन्धित सामग्री

सरकारलाई नेविसंघको खबरदारी (तस्बिरहरु)

नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ।...

गृहमन्त्रीलाई धन्यवादसँगै खबरदारी

३ जेठ, काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणबारे बुधबार एकीकृत समाजवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई, अनि गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझायो । ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमका लागि सरकारलाई धन्यावाद ज्ञापन र खबरदारी गरिएको छ । ‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन […]

मिडियाको सकारात्मक खबरदारी आवश्यक

देउखुरी– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन् ।  दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको […]

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।नक्कली भु

सरकारलाई निगरानी र खबरदारी संयन्त्रको आवश्यकता

सरकारका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी तुल्याउन प्रभावकारी संसदीय निगरानी र खबरदारी संयन्त्रको आवश्यकतामा जोड दिइएको छ । नेपालको संसद् र संसदीय समितिका निर्देशन कार्यान्वयन अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विज्ञले कार्यकारीको कामको रखवारी र खबरदारी प्रभावकारी संसदीय अनुगमनबाट मात्र सम्भव हुने धारणा राख्नुभयो । संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संसदीय अनुगमन निर्देशिका विषयमा …

सरकारलाई सञ्चारमाध्यमको खबरदारी पुगेन : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन्।विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको बताए। ‘अहिलेको सरकारलाई खबरदारी पुगेको छैन। कानुन र नियम मिचेको छ। तर, किन चप लागेर बस्नु भएको छ ?’ ओलीले प्रश्न गरे।संविधान च्यातियो र मिचियो भनेर अगाडि हल्ला चलाइयो भन्दै ओलीले अग्रगामी सरकार बनाउनको लागि असंवैधानिक कदम चालेको कुरा मिडिय

सञ्चारमाध्यमसँग ओलीको गुनासो : देउवा सरकारलाई खबरदारी नै गरेन !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताएका हुन् । उनले भने,‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा

एमालेको निर्णयः सशक्त प्रतिपक्षको भूमिका, पाइला–पाइलामा खबरदारी

काठमाडौं। नेकपा एमालेले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई पाइला–पाइलामा खबरदारी गर्ने भएको छ। एमाले केन्द्रीय कमिटीको बुधवारको बैठकले पार्टीले प्रतिपक्षको रूपमा खेल्ने सशक्त भूमिकाहरूलाई सूत्रबद्ध बनाउने प्रस्ताव पारित गरेको हो। प्रतिपक्षको रूपमा संविधान, लोकतन्त्र र राष्ट्रिय अस्मिताको रक्षा प्रतिगमनविरुद्ध निरन्तर खबरदारी, जनमत अभिवृद्धि गर्ने गरी जनसरोकारको विषय सम्बोधन गर्ने प्रस्ताव बैठकमा पारित भएको छ।

ढल्यो सरकारलाई खबरदारी गर्ने स्थल

सरकारलाई खबरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिब पाँच वर्ष भयो । त्यो समयमा गुल्मेली जनताले सरकारलाई खबरदारी गर्नका लागि सो मञ्चलाई प्रयोग गर्थे र नजिकै रहेको जिल्ला अदालत, जिल्ला प्रशासन ,जिल्ला समन्वय र सरकारी कार्यालयहरूले सहजै सुन्थे ।