लुम्बिनी प्रदेश: बजेट कार्यान्वयन निराशाजनक, ८ महिनामा २९ प्रतिशत खर्च

प्रदेश सांसदहरुले पनि विकास निर्माणका काम हुन नसकेको भन्दै सरकारलाई खबरदारी गरिरहेका छन्। प्रदेश सांसद वादशाह कुर्मीले आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छँदा प्रदेश सरकारले अपेक्षा अनुरूप काम गर्न नसकेको बताए।...

सम्बन्धित सामग्री

लुम्बिनीको बजेटका कमजोरी अध्ययन गर्न समिति बनाउने सहमति

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा भएका त्रुटि सच्याउने, कार्य योजना बनाएर बजेट कार्यान्वयन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच समिति गठन गर्ने सहमति भएको छ ।

लुम्बिनीमा बजेट कार्यान्वयन निरासाजनक, ७ महिनामा पुँजीगत खर्च १९ प्रतिशत

लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन निरासाजनक देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा जम्मा २१.८५ प्रतिशत बजेट खर्च गरेको छ। त्यसमा पुँजीगततर्फ जम्मा...

लुम्बिनी सरकारको बजेट खर्च ७१ प्रतिशत

आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकारले ७१.३२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये ३० अर्ब ४० करोड जति खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । कार्यालयले गत असार २४ गते निकालेको तथ्यांकमा ३० […]

प्रदेशको बजेटप्रति सांसद असन्तुष्ट

लुम्बिनी प्रदेशका सभासद्हरूले लुम्बिनी प्रदेशको समृद्धिमा योगदान पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेश सभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको छलफलमा सभासद्हरूले प्रदेश सरकारले ल्याएको बजेटले लुम्बिनी प्रदेशको समृद्धिमा जोड नदिएको तर्क गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै सांसद युवराज खनालले आफूहरूले माग गरेभन्दा फरक खालको बजेट आएको भन्दै यस प्रकारको बजेटले प्रदेशको समृद्धिमा योगदान पुग्न नसक्ने बताउनुभयो ।