काठमाडौँ – निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउ दिएको सर्वोच्चको आदेश अवज्ञा गर्न संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारलाई दिएको निर्देशन आपत्ति जनक रहेको नागरिक अगुवाहरुले जनाएका छन्। सर्वोच्चको बृहत पूर्ण इजलासले निगगढमा विमानस्थल नबनाउन आदेशको अवस्थामा सोमबार अन्तराष्ट्रिय सम्बन्ध समितिले काम अघि बढाउन निर्देशन दिएको थियो। समितिको उक्त निर्देशन स्वतन्त्र न्यायपालिकाको मर्म विपरीत रहेको भन्दै आठ जना […]