क्रसर महासंघले भन्यो- गृहको निर्देशन सर्वोच्चको फैसला विपरीत हो

काठमाडौं । सरकारले कानूनविपरीत हुने गरी दर्ता नगरी तथा सञ्‍चालन अनुमति नलिई सञ्‍चालनमा रहेका, ढुङ्गा गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा प्रशोधन गर्ने क्रसर तथा बालुवा उद्योगहरूलाई बन्द गर्ने निर्देशन दिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको उक्त कदमप्रति आपत्ति […]