‘हामी एमाले भयौं, पार्टीको निर्देशन नमानी सुखै छैन’

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लगाउँदै ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नै वैधानिक भएको फैसला गरेको छ।सर्वोच्चले वैधानिकता ऋषि कट्टेललाई मात्रै दिएन, २०७५ साल जेठ ३ गते एकता गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि अलग-अलग पार्टी बनाइदिएको छ। सर्वोच्चको फैसला अनुरुप दुई पार्टी मिलेर बनेको नेकपा अब साविककै एमाले र माओवादीको अस्तित्वमा विभाजित भएको छ।सोमबार साँझ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले स्था

सम्बन्धित सामग्री

एमाले नेतालाई ओलीको निर्देशन : बामपन्थी एकताको कुरा नगर्नू

काठमाडौं– नेकपा एमालेका अध्यक्षले आफ्ना पार्टीका नेताहरूलाई बामपन्थी एकताको कुरा नगर्न निर्देशन दिएका छन् । यस्तो एकताको अभ्यासले एमाले झन् टुक्रँदै गएको उनको विश्लेषण छ ।  पार्टीको मुख्यालय च्यासलमा बुधबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनमा विगतमा एक पार्टीसँग एकता गर्दा दुई भएर फुट्ने अवस्था भएको स्मरण गर्दै अब एकताको कुरा गरेर पार्टी अगाडि नबढ्ने तर्क […]

एमाले, कांग्रेसहित ८२ दललाई लेखा परीक्षण सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेका ८२ दललाई सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो। आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन […]

चुनावमा एक्लै भिड्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा ओलीले एमाले एक्लै चुनावमा जाने स्थिति आएको बताए। अध्यक्ष ओलीले विकास र राष्ट्रियताको एजेन्डा लिएर एमाले चुनावमा जानुपर्ने बताए। बैठकले बहालवाला सांसद र प्रदेशसभाका […]

कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक […]

अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन एमाले केन्द्रीय अनुशासन आयोगको निर्देशन

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ […]

एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आ

एमाले अन्तर पार्टी निर्देशन : कसलाई के जिम्मेवारी ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)  अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै  पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो  । एमालेले विभिन्न विभागका  प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । उपाध्यक्षहरू युवरा

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो […]

आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।‘एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन  लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दो

पार्टीको निर्देशन विपरित खनाल–नेपाल पक्षले केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

पार्टीको कारवाहीमा परेका एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछ । पार्टी एकताको प्रयास सफल बन्न नसकिरहेको समयमा नेता नेपालले केन्द्रीय सदस्यहरूसँग राय लिन लागेका हुन् । बिहान ११ बजे पछि भर्चुअल बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति प्रकाशित गरेर अनाधिकृत बैठक नगर्न सचेत गराएका थिए ।  ‘कसरी अगाडी बढ्ने भन्ने विषयमा हाम्रो समूहमै एकमत नदेखिएपछि केन्द्रीय सदस्...