वीरगञ्ज – वीरगञ्ज महानगरपालिका – ३० लालपर्सा स्वास्थ्य चौकीकी अनमी मनिला साह काज सरुवा गएको एक वर्षमा पनि फिर्ता नभएको पाइएको छ। उनी एकमहिने काज सरुवा लिएर महानगरकै १८ वडास्थित भवानीपुर स्वास्थ्य चौकीमा गएकी थिइन्। अनमी साह महानगरबाट २०७७ साल मंसिर २१ गते एकमहिनाको लागि काज सरुवा स्वीकृत गराई भवानीपुर स्वास्थ्य चौकीमा गएकी हुन्। स्वीकृत […]