सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्न चाहेनः विप्लव

मोरङ – नेकपा माओवादीसँग गरिएको ३ बुँदे सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आरोप लगाएका छन्। विराटनगरमा शनिबार आयोजित नेकपाको पूर्वाञ्चलस्तरीय बृहत् जनसभामा चन्दले सरकारले पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न नचाहेको उल्लेख गरे। सहमतिअनुरूप तत्कालीन ओली सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे पनि पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका विभिन्न मुद्दा फिर्ता र […]

सम्बन्धित सामग्री

सडकमा छैन बन्दको प्रभाव (फोटो फिचर)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकाको सडकमा परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् । जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको ने

विप्लव नेतृत्वको नेकपाले निकाल्यो मसाल जुलुस, भोली नेपाल बन्दको घोषणा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौँमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती […]

विप्लव नेतृत्वको नेकपाले निकाल्यो मसाल जुलुस

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।जसमा नेकपासँगै ऋषि कट्टेल ने

विप्लव नेकपाले निकाल्यो मसाल जुलुस (फोटो फिचर)

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती […]

नेकपा र माओवादी एकता वार्ता : नारायणकाजीको निवास पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।विप्लवले सुरुमा माओवादीसँग क

ओलीसँग विप्लव समूह असन्तुष्ट, छलफलका लागि बालुवाटार जाँदै

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४

विप्लव-सरकार सहमति कार्यान्वयन भएन, सुदूरका जेलमा २१ कार्यकर्ता

बैतडी : सरकारसँग सहमति गरी शान्तिपूर्ण गतिविधिमा लागेपनि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीका नेता-कार्यकर्ता अझै जेलमा छन्‌।बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कारागारमा रहेका सो पार्टीका २१ जना नेता-कार्यकर्ता हालसम्म रिहा नभएका हुन्‌। सरकार र प्रतिबन्धित नेकपाबीच ३ बुँदे सहमति भएको २ हप्ता बितिसकेको छ।सहमति पश्चात कैलाली कारागारमा रहेमा पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनसहित २ जना छुटका थिए। तर, प्रदेशका अन्य कारागारमा रहेका कार्यकर्ता अझै नछुटेका