सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र

९ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेको खुलेको छ । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची दलहरुसँग लिइसकेको छ । समानुपातिक तर्फको बन्द सूची २ असोजमा दलहरुले निर्वाचन आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा […]