सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने […]

सम्बन्धित सामग्री

एमाले निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने

काठमाडौं, (नेस) । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध कानुनी उपचारमा जाने निर्णय गरेको छ । आफ्नो पार्टीको बैठकले विधान र कानुनअनुसार १४ सांसदमाथि गरेको निर्णयलाई अटेर गरी सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पार्टीले कारबाही गरेकालाई सनाखत गराएको भन्दै एमालेले अदालतको ढोका ढकढक्याउने निर्णय गरेको हो । एमाले प्रवक्ता प्रदीप […]

निर्वाचन आयोग र सभामुख विरुद्ध एमाले अदालत जाने

निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले आफु अनुकुल निर्णय नगरेपछि नेकपा एमालेले त्यसविरुद्ध अदालत जाने निर्णय गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले आयोग र सभामुख विरुद्ध अदालत जाने ...