काठमाडौँ। निर्वाचन आयोगले नेपाली काँग्रेसका नेता शशाङ्क कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले उनीहरूलाई सचेत गराएको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेस गरेको तर केही साताअघि काँग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति […]