अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर प्रयोग

जलजला गाउँपालिकाले कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिँडेर आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइएको हो । पालिकामा भएको एउटा मात्र एम्बुलेन्स पर्याप्त नभएको हुँदा आफू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए। अध्यक्ष मल्लले प्रयोग गर्ने बा२झ ४२२२ को स्कर्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्...

सम्बन्धित सामग्री

सिस्ने गाउँपालिकाद्वारा पूर्वाधार एम्बुलेन्स सञ्चालन

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वर्षा याममा हुने सानातिना बाढी, पहिरोको समस्या तत्काल हल गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवा मार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए। पूर्वाधार एम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ।अध्यक्ष रेग्मीका अनुसार एकजना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक-एकजना चालक

तिनाउ गाउँपालिकामा निशुल्क एम्बुलेन्स सेवा

पाल्पाको तिनाउ गाउँ कार्यपालिकाको बैठकले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।  बुटवल, भैरहवा, तानसेन र पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।उनले गर्भवती महिलाहरुलाई पनि तानसेन, पाल्पा, बुटवल र भैरहवासम्म एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको बताए।  त्यसका  लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।

गाउँपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

राँझा । बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन । गाउँपालिकावासीले आपतकालीन अवस्थामा गम्भीर बिरामी हुँदा व्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले […]

जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सुरु

बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।

धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

बेनी, ११ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ । विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । “बिरामीलाई उपचारका लागि […]

गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन  एम्बुलेन्स खरिद गरिएको छ । विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । “बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु-याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उनले भनिन् । समयमै सवारीसाधन पाउन मुस्की

प्रदेश सरकारले किनेका एम्बुलेन्स थन्किए, यसरी भएको थियो भ्रष्टाचार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ९ वटै जिल्लामा एम्बुलेन्स वितरण गर्‍यो। अहिले तीमध्ये अधिकांश एम्बुलेन्स प्रयोगमा आउन नसकेर थन्किएका छन्।प्रदेश सरकारले सुदूर पहाडी जिल्लामा चलाउन अनुपयुक्त एम्बुलेन्स वितरण गरेपछि अधिकांश थन्किएका छन्। प्रदेश सरकारले दिएको एम्बुलेन्स दुर्घटना भएपछि सञ्चालन गर्न नसकेको बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।‘एम्बुलेन्स सञ्चालनमा छैन,’ उनले भने, ‘दुर्घटना भएपछि ट्राफिक प्रहरीले राखेको हो।ट्राफ

महायज्ञको रकमले एम्बुलेन्स

सर्लाही : सर्लाहीको उत्तरी भेगमा पर्ने ईश्वरपुर–१२, कालिन्जोरमा महायज्ञ लगाएर संकलन भएको रकमले एम्बुलेन्स खरिद गरिएको छ। कालिन्जोरस्थित भीमेश्वर युवा क्लबले गत वर्ष लगाएको महायज्ञबाट संकलित करिब १३ लाख रुपियाँ लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।यसअघि त्यस क्षेत्रका गर्भवती र अन्य विरामीलाई उपचारका लागि बाहिर लानुपर्दा बयलवास, रानीगन्ज, लालबन्दीलगायतका ठाउँबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता रहेको थियो। अब स्थानीय बासिन्दाले गाउँकै एम्बुलेन्सबाट सेवा पाउने क्लबका अध्यक्ष हर

महामारीमा व्यास नगर जेसिजको निःशुल्क एम्बुलेन्स

तनहुँ : व्यास नगर जेसिज सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा बिरामीका लागि बरदान सावित भएको छ।कोरोनाको संक्रमणका कारण गर्भवती, सुत्केरी र अन्य रोगका बिरामीले अस्पतालसम्म पुग्न निकै सास्तीमा रहेको अवस्थामा व्यास नगर जेसिजले एम्बुलेन्स सेवा सुरुवात गरेसँगै बिरामीका लागि जेसिजको एम्बुलेन्स सेवाले सहजता कायम गरेको छ। जेसिआइ व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालका अनुसार जेसिजले सुरुवात गरेको निःशुल्क एम्बुलेन्स सेवामार्फत हालसम्म ६ जनाले सेवा लिइसकेका बताए।जेसिजले सञ्चालन गरेको निःशुल्क एम्बुल

वडा अध्यक्ष बानियाँद्वारा सामुदायिक प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगरलाई हेटौंडाका एक वडा अध्यक्षले एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् । हेटौंडा महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष राजेश बानियाँले आफ्ना स्वर्गीय हजुरबुबा चेतसिं बानियाँ र बाबु वीरेन्द्रबहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा केन्द्रलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।नागरिकका हरेक दुःख र विपदको घडीमा साथ रहने प्रहरी र प्रहरी सेवालाई नागरिक प्रति थप उत्तरदायी बनाउने तथा प्रहरी सेवालाई उत्कृष्ट बन