नेकपा एमालेभित्र लामो समय अन्तरविरोमा उत्रिएका नेता माधव नेपालले मुल पार्टीबाट अलग भई नयाँ दल दर्ता गरिसकेका छन्। एमाले टुक्रिएर नेता नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीले संस्थापन पक्ष एमालेलाई ठूलै चुनौती सिर्जना गरेको छ।
एमालेभित्रका नेता कार्यकर्ता नेता नेपालको नवगठित पार्टीमा जाने या एमालेमै रहने केही नेताकार्यकर्ताले टुंगो लगाईसके…