कार्यदलको १० बुँदे प्रस्ताव परिष्कृत गर्नुपर्छः युवराज ज्ञवाली

नेकपा एमालेको माधव समूहका नेता युवराज ज्ञवालीले यसअघि एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव परिष्कृत गरेरमात्रै पार्टी एकता हुने बताएका छन् ।उनले माधव नेपाल समुह हरसम्भव उपायबाट एमाले एकताको पक्षमा उभिने पनि प्रस्ट पारेका छन् ।‘यसअघि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई थप अपडेट र परिष्कृत गरेर सहमति खोज्नुपर्छ । त्यसो गरियो भने एमाले एकता सम्भव छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘एमालेलाई दक्षिणपन्थी भासबाट जोगाउन पनि पार्टी एकता जरुरी देखियो त्यसका लागि १० बुँदेलाई

सम्बन्धित सामग्री

एमालेको नेतृत्वमा फेरि पनि वामपन्थीको सरकार बनाउनुपर्छः युवराज ज्ञवाली

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीलाई समाप्त पार्ने गठबन्धन दलहरुको प्रयास असफल भएको दाबी गरेका छन् । ‘अहिले सबै परिणाम आइसकेको छैन । प्रत्यक्षमा सोचेभन्दा अलि फरक आयो । तर पपुलर भोटमा एमाले नै अगाडि छ । हाम्रा अध्यक्ष केपी शर्मा ओलीले मात्र होइन, मैले पनि बहुमत ल्याउँछ भनेको थिएँ […]

प्रचण्ड, माधव नेपाललाई वामपन्थी होइन, कांग्रेसपन्थी भन्नुपर्छः युवराज ज्ञवाली

काठमाडौं, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी मान्न नसकिने बताएका छन् । “हाम्रो पार्टीमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही छैन । तर हामीले कराएर मात्र केही हुनेवाला छैन । उनीहरु एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेका छन् । कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन […]

एमालेले ६० प्रतिशत जित्ने सम्भावना छः युवराज ज्ञवाली

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “नेकपा एमाले बहुमत स्थानीय तह जित्ने सम्भावना छ । मत परिणाम अनुसार एमाले २०५४ सालको स्थानीय चुनावको नजिक […]

एमालेले हावादारी कुरा पनि गर्दैन, भ्यूटावर पनि बनाउँदैनः युवराज ज्ञवाली

काठमाडौं, १२ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको घोषणापत्रमा भ्यूटावर बनाउने योजना नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “यसपटक एमालेको घोषणापत्र यथार्थवादी र वस्तुवादी छ । कुनै हावादारी कुरा गरेका छैनौं । भ्यू टावरको योजना बनाएका छैनौं । […]

एक करोड जुटाउन नसकेर प्रत्यक्ष चुनाव लडिनँः युवराज ज्ञवाली

काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, “हिजो भरखर नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोगले उम्मेदवारको खर्च सिलिङ २५ […]

एमसीसी टेबल गर्न एमालेले रोक्दैनः युवराज ज्ञवाली

काठमाडौं, ८ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसी संसद्मा टेबल गर्न आफ्नो पार्टीको कुनै रोकावाट नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “पहिले त एमसीसी सदनमा पेस हुन्छ कि हुँदैन, टुंगो छैन । तर एमालेले यसलाई संसद्मा टेबल […]

‘एमाले फुट्ने सम्भावना त कत्तिपनि छैन’ : उपाध्यक्ष युवराज ज्ञवाली (भिडिओसहित)

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले हिजो बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कुनै आलोचना नभएको स्पष्ट पारेका छन् । बैठकमा हालै ललितपुरको गोदावारीमा सम्पन्न भएको प्रथम विधान महाधिवेशनको बारेमा सकारात्मक रुपमा समिक्षा भएको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

‘हामी माधव नेपालको पार्टीमा जाने कुरा भएको छैन’ : युवराज ज्ञवाली

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नजाने बताएका छन् । माधव नेपालको पार्टीका नेताहरुले आफूहरु उक्त पार्टीमा जान लागेको भनेर भन्नु स्वभाविक भएको उनको टिप्पणी छ । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा […]