नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ ।कलंकीको एक पार्टी प्यालेसमा बसेको खनाल नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।।बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले न...