कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्री थापासँग माग

काठमाडौँ, ३१ जेठ: नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका छन्। निरीक्षण र ब्रिफिङका लागि आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा पुगेका मन्त्री थापासँगको छलफलका क्रममा अध्यक्ष अर्यालले कोरोनापीडित पत्रकारको समस्या समाधान गर्न आग्रह गरेका हुन् । उनले […]

सम्बन्धित सामग्री

कोभिडको राहत रकम हिनामिना

पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए।कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोली खटिएको हो। उक्त टोली अनुदान दुरुपयो

काभ्रेपलाञ्चोकमा कोभिड प्रभावित परिवारलाई सरकारी राहत वितरण

काभ्रेपलाञ्चोक– सरकारद्वारा काभ्रेपलाञ्चोकका कोभिडबाट प्रभावित अतिविपन्न परिवारलाई पठाइएको राहत सहायता रकम वितरण थालिएको छ । राहत वितरण कार्यविधिअनुसार कोरोना प्रभावित प्रतिपरिवारलाई १० हजारका दरले राहत सहायता रकम वितरण थालिएको हो । पनौती नगरपालिका र नमोबुद्ध नगरले लक्षित परिवारलाई वितरण सकेको छ भने अन्य स्थानीय तह वितरणको तयारीमा छन् । पनौती नगरमा ४१७ परिवारलाई ४१ लाख […]

आसमान नेपालद्वारा कोभिड प्रभावित परिवारलाई राहत

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ । आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो […]

आसमान नेपालले गर्‍यो कोभिड प्रभावित १ हजार परिवारलाई राहत सहयोग

कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरूका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ । आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्र भित्रका कोभिड प्रभावित १ हजार परिवारलाई राहत वितरण गरिएको हो । वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम आयोनून, २ किलोग्राम चिनी, २ लिटर सनफ्लावर तेल, १ किलोग्राम सर्फ, ५ ...

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

कोरोना भाइरस कोभिड–१९ प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ।

नेरुडेले कोभिड प्रभावित ग्राहकलाई ब्याज छुट दिने

काठमाडौं, १४ भदौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट दिने भएको छ । संस्थाले कोभिड–१९ प्रभावित ग्राहक सदस्यहरुलाई ब्याज छुट दिएको हो । संस्थाले नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने […]

क्याटरपिलर फाउन्डेशनद्वारा राहत वितरण

क्याटरपिलर आइएनसीको परोपकारी अंग क्याटरपिलर फाउन्डेशनले कोभिड–१९ को तीव्र संक्रमणसँग संघर्षरत मुलुकलाई क्रमिकरुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको छ । यस फाउन्डेशनले संसारभर छरिएका संस्थामार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत सहायता प्रदान गरिसके जनाएको छ । कोबिड–१९ बाट अति प्रभावित देशको सूचीमा रहेको नेपाललाई पनि आवश्यक राहत सहायता […]

कोभिड प्रभावित सहुलियत निरन्तर, उद्यमशिलतामा जोड

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/०७९ का लागि कोरोना पीडित उद्यमी तथा बैक तथा वित्तीय संस्थाहरुलाई सहजीकरुण गर्दै मौद्रिक सार्वजनिक गरेको छ । कोभिड महामारीकै बिचमा भर्चुअल माध्यमबाट सार्वजनिक मौद्रिक नीति मूलतः कोभिडको प्रभावबाट वित्तीय स्थायित्वलाई जोगाउनका साथै प्रभावित उद्योगी व्यवसायीलाई राहत प्रदान गर्न र उत्पादनशिल तल्लो वर्गमा कर्जा प्रभाव बढाउन केन्द्रीत रहेको […]

पर्यटन व्यवसायी र मजदुरलाई कोरोनाको खोपका साथै राहत प्याकेज घोषणा

काठमाडौँ। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।नवनियुक्त मन्त्री शर्माले कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन व्यवसायीका लागि एक करोड रुपैयाँको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।

कोभिड प्रभावित कृषकलाई चल्ला खरिदमा राहत

लमजुङ-कोरोना प्रभावित कुखुरा व्यवसायीहरुलाई राहात मिल्ने गरी चल्ला आयात गर्न सरकारले रकम विनियोजन गरे अनुरुप लमजुङका ७१ जना कृषक लाभान्वित हुने भएका छन् । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कुखुरा पालन गर्दै आएका ७१ जना कृषक राहतका लागि छनौट भएका हुन् ।विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै लकडाउनका कारण प्रभावित जिल्लाका कुखुरापालक कृषकहरुलाई ब्रोइलर र लेयर्स कुखुराको […]