आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत
कोरोना भाइरस कोभिड–१९ प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ।
पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए।कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोली खटिएको हो। उक्त टोली अनुदान दुरुपयो
काभ्रेपलाञ्चोक– सरकारद्वारा काभ्रेपलाञ्चोकका कोभिडबाट प्रभावित अतिविपन्न परिवारलाई पठाइएको राहत सहायता रकम वितरण थालिएको छ । राहत वितरण कार्यविधिअनुसार कोरोना प्रभावित प्रतिपरिवारलाई १० हजारका दरले राहत सहायता रकम वितरण थालिएको हो । पनौती नगरपालिका र नमोबुद्ध नगरले लक्षित परिवारलाई वितरण सकेको छ भने अन्य स्थानीय तह वितरणको तयारीमा छन् । पनौती नगरमा ४१७ परिवारलाई ४१ लाख […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ । आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो […]
कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरूका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।
आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्र भित्रका कोभिड प्रभावित १ हजार परिवारलाई राहत वितरण गरिएको हो ।
वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० किलोग्राम चामल, २ किलोग्राम दाल, २ किलोग्राम आयोनून, २ किलोग्राम चिनी, २ लिटर सनफ्लावर तेल, १ किलोग्राम सर्फ, ५ ...
काठमाडौं, १४ भदौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट दिने भएको छ । संस्थाले कोभिड–१९ प्रभावित ग्राहक सदस्यहरुलाई ब्याज छुट दिएको हो । संस्थाले नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने […]
क्याटरपिलर आइएनसीको परोपकारी अंग क्याटरपिलर फाउन्डेशनले कोभिड–१९ को तीव्र संक्रमणसँग संघर्षरत मुलुकलाई क्रमिकरुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको छ । यस फाउन्डेशनले संसारभर छरिएका संस्थामार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत सहायता प्रदान गरिसके जनाएको छ । कोबिड–१९ बाट अति प्रभावित देशको सूचीमा रहेको नेपाललाई पनि आवश्यक राहत सहायता […]
काठमाडौँ – क्याटरपिलर आइएनसीको परोपकारी अंग क्याटरपिलर फाउन्डेशनले कोभिड–१९को तीव्र संक्रमणसँग संघर्षरत मुलुकहरुलाई क्रमिक रुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको छ। यस फाउन्डेशनले संसारभर छरिएका संस्थाहरुमार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत साहयता प्रदान गरिसकेको छ। कोभिड–१९ बाट अति प्रभावित देशको सूचिमा रहेको नेपाललाई पनि आवश्यक राहत साहयता प्रदान […]
काठमाडौँ। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।नवनियुक्त मन्त्री शर्माले कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन व्यवसायीका लागि एक करोड रुपैयाँको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।
लमजुङ-कोरोना प्रभावित कुखुरा व्यवसायीहरुलाई राहात मिल्ने गरी चल्ला आयात गर्न सरकारले रकम विनियोजन गरे अनुरुप लमजुङका ७१ जना कृषक लाभान्वित हुने भएका छन् । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कुखुरा पालन गर्दै आएका ७१ जना कृषक राहतका लागि छनौट भएका हुन् ।विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै लकडाउनका कारण प्रभावित जिल्लाका कुखुरापालक कृषकहरुलाई ब्रोइलर र लेयर्स कुखुराको […]