प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा र दक्षिण कोरियाली राजदूतबीच भेट

४ मंसिर, काठमाडौं । नेपालका लागि कोरियाली राजदूत पार्क ताए योङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाबीच भेट भएको छ । सोमबार भएको भेटमा नेपाल र कोरियाबीच द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत पार्कले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्धको बढ्दो गतिप्रति खुसी व्यक्त गर्दै आगामी […]