प्रधानमन्त्रीको सचिवालय विस्तारः भट्टराई परराष्ट्र सल्लाहकार, परियार प्रेस संयोजक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय बिस्तार गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालय बिस्तार गरेको हो। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरेको छ। स्वीटजरल्यान्डका लागि पूर्व राजदूत भट्टराई पूर्व प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्...