भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौँ- भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, सत्ता समीकरणबारे चासो

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा भारतीय राजदूतले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।