बालुवाटार जग्गा काण्डमा मुछिएका यी हुन् २८६ जना (नामसहित)

काठमाडौं :  बालुवाटारको सरकारी जग्गा हडप्ने कार्यमा संगठित रूपमा किर्ते गरेर राज्‍यलाई ठगी तथा हानि नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्‍यक्तिहरूको नाम मुछिएको छ।बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि नै भ्रष

सम्बन्धित सामग्री

जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारबाही हुनुपर्छः महेश बस्नेत

काठमाडौं, २० वैशाख। एमाले नेता महेश वस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन्।सोही प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै बस्नेतले फेसबुकमा यस्तो लेखेका हुन्।नक्कली लडाकु,बालुवाटार,वाइडबडीलगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन्।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ ।बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएक

बालुवाटार जग्गा प्रकरणका मुख्य बिचौलिया पक्राउ

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५६ वर्षीया रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार पक्राउ परेका दम्पती ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलिया) हुन् । उनीहरु उक्त जग्गा किनबेचको सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको प्रहरीको भनाई छ ।उनीहरुविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि अदालतबाट ५ दिन  म्याद थप गरिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड […]

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छोड्न सर्वाेच्चकाे आदेश

काठमाडौं : बालुवाटार सरकारी जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।बस्न्यातलाई सर्वोच्चले शुक्रबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो। तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बस्न्यातले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्नता देखिएपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा र

अख्तियार अगाडि प्रदर्शनमा उत्रिएका साझाका नेता-कार्यकर्ता पक्राउ

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा जोडिएकाहरुमाथि भेदभावपूर्ण शैलीमा मुद्दा चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन्।  बालुवाटार प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलसहितलाई जोगाउने गरी मुद्दा चलाए...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट

काठमाडौं : काठमाडौंको नागार्जुनमा विस्फोट भएको छ। नागार्जुन नर्सरी चोक नजिकै रहेको शोभाकान्त ढकालको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ। 'विस्फोटको कारण घरमा सामान्य क्षति पुगेको छ। घरको गेटमा विस्फोट भएको जानकारी आएको छ। घरमा सामान्य क्षति भएको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा आत्महत्या

१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी …

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको सपिङ मलबाट खसेर मृत्यु

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद