४ भदौ, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा सरकारी लिखत कीर्ते गरेर हडप्न ९ जना कर्मचारी र दुई विचौलियालाई २२ रोपनी १० आना जग्गा बकस दिएको पाइएको छ । सरकारी छाप दस्तखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको […]