१२ असार, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा छ जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याएको हो । त्यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । […]